ne_tq/psa/78/22.md

471 B

परमेश्‍वर किन रिसाउनुभयो र आफ्नो रिसमा इस्राएललाई आक्रमण गर्नुभयो?

परमेश्‍वर इस्राएलसँग रिसाउनुभयो किनभने तिनीहरूले उहाँमा विश्‍वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् ।