ne_tq/psa/78/10.md

394 B

परमेश्‍वरको दृष्‍टिमा गलत ठहरिएका कुराहरू इस्राएलले कसरी गरे?

तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् र उहाँका व्यवस्था पालन गर्न इन्कार गरे ।