ne_tq/psa/78/07.md

700 B

आसापका पुर्खाहरूको लागि परमप्रभुका आज्ञाहरू तिनीहरूका छोराछोरीहरूलाई सिकाउन किन आवश्‍यक थियो?

तिनीहरूका लागि परमप्रभुका आज्ञाहरू तिनीहरूका छोराछोरीहरूलाई सिकाउन आवश्‍यक थियो ताकि छोराछोरीहरू तिनीहरूका पुर्खाहरूजस्ता नहोऊन्, जो हठी र विद्रोही पुस्ता थिए ।