ne_tq/psa/78/06.md

4 lines
681 B
Markdown

# परमप्रभुले आसापका पूर्खाहरूलाई परमप्रभुका आदेशहरू तिनीहरूका छोराछोरीहरूलाई सिकाउन किन आज्ञा दिनुभयो?
परमप्रभुले यो आज्ञा दिनुभयो, ताकि पछि आउने पुस्ताले उहाँका आदेशहरू जानून, ताकि अझै नजन्मेका छोराछोरीले तिनीहरूका आफ्नै सन्ताहरूलाई पनि ती भन्‍नून् ।