ne_tq/psa/77/18.md

316 B

परमेश्‍वरको बाटो कहाँ गयो?

उहाँको बाटो समुद्रबाट गयो, र उहाँको बाटो उर्लंदो पानीबाट गयो, तर उहाँका पाइलाहरू देखिएनन् ।