परमेश्वर अद्भूत हुनुहुन्छ, उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, उहाँले आफ्नो सामर्थ्य प्रकट गर्नुहुन्छ, र उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुहुन्छ ।