ne_tq/psa/75/10.md

420 B

परमेश्‍वरले दुष्‍टहरू र धर्मीहरूका सीङलाई के गर्नुहुनेछ भनेर उहाँ भन्‍नुहुन्छ?

उहाँले दुष्‍टहरूका सीङ काटिदिनुहुनेछ र धर्मीहरूका सीङ माथि उचाल्नुहुनेछ ।