ne_tq/psa/75/04.md

407 B

आसापले अहङ्कारीहरू र दुष्‍टहरूलाई के नगर्न भन्छन्?

तिनले उनीहरूलाई अहङ्कारी नहुन अथवा विजयको धाक नलगाउन, र आफ्ना मुन्टो माथि ठाडो पारेर नबोल्न भन्छन् ।