ne_tq/psa/73/05.md

496 B

आसापले अहङ्कारी र दुष्‍टलाई कसरी वर्णन गर्छन्?

उनले भने कि तिनीहरूलाई कुनै पिडा छैन, तिनीहरू बलिया र स्वस्थ्य छन्, तिनीहरूलाई कुनै बोझ छैन र अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्‍ट हुँदैन ।