ne_tq/psa/71/17.md

493 B

परमप्रभुले लेखकलाई किन त्याग्‍नु हुँदैन?

परमप्रभुले लेखकलाई त्याग्‍नु हुँदैन किनकि तिनले अर्को पुस्तालाई परमप्रभुको सामर्थ्य र आउनेवाला हरेकलाई उहाँको शक्तिको घोषणा गरिरहेका छन् ।