ne_tq/psa/71/11.md

539 B

लेखकका शत्रुहरूले के भन्छन् जब उनीहरू तिनको विरुद्ध एकसाथ षड्‍यन्‍त्र रचिरहेका हुन्छन्?

तिनीहरू भन्छन्, “परमेश्‍वरले त्यसलाई त्याग्‍नुभएको छ । लखेटेर त्यसलाई समात, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।