ne_tq/psa/70/04.md

397 B

परमप्रभुको खोजी गर्नेहरू सबैले के गरेको दाऊद चाहन्छन्?

तिनीहरू आनन्‍दित र खुसी भएको तिनी चाहन्छन् र यसो भनेको चाहन्छन्, “परमेश्‍वरको स्तुति होस् ।”