ne_tq/psa/70/03.md

508 B

परमेश्‍वरले दाऊदको ज्‍यान लिन खोज्‍नेहरूलाई के गर्नुभएको दाऊद चाहन्छन्?

परमेश्‍वरले तिनीहरूलाई लाज र अन्योलमा पार्नुभएको, तिनीहरूलाई फर्काइदिनुभएको र तिनीहरूलाई अनादर गरिएको चाहन्छन् ।