ne_tq/psa/70/01.md

322 B

दाऊदले परमेश्‍वरलाई के भनिरहेका छन्?

दाऊदले परमेश्‍वरलाई तिनलाई बचाउन र चाँडो आउनुभई तिनलाई सहायता गर्न भनिरहेका छन् ।