ne_tq/psa/69/36.md

555 B

परमेश्‍वरले सियोन र यहूदाका सहरहरूलाई के गर्नुहुनेछ?

परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरूलाई पुनःनिर्माण गर्नुहुनेछ र मानिसहरू त्यहाँ बसोवास गर्नेछन् अनि त्यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।