ne_tq/psa/69/35.md

495 B

परमेश्‍वरले सियोन र यहूदाका सहरहरूलाई के गर्नुहुनेछ?

परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरूलाई पुननिर्माण गर्नुहुनेछ र मानिसहरू त्यहाँ बस्‍नेछन् अनि त्यसलाई ओगट्नेछन् ।