ne_tq/psa/69/33.md

379 B

परमप्रभुले दरिद्र र आफ्‍ना कैदीहरूलाई कसरी जवाफ दिनुहुन्छ?

परमप्रभुले दरिद्रको पुकारा सुन्‍नुहुन्छ र आफ्‍ना कैदीहरूलाई घृणा गर्नुहुन्‍न ।