ne_tq/psa/69/18.md

413 B

दाऊदका शत्रुहरूका कारण परमप्रभुले के गरिदिनुभएको दाऊद चाहन्छन्?

परमप्रभु तिनको प्राण नजिक आउनुभएको र त्यसलाई मोल तिरेर उद्धार गर्नुभएको तिनी चाहन्छन् ।