ne_tq/psa/68/24.md

383 B

पवित्र स्थानमा परमेश्‍वरको शोभा-यात्रा कस्तो क्रममा भयो?

पहिले गायकहरू गए, त्यसपछि वद्यवादकहरू र बिचमा अविवाहित केटीहरूले खैंजडी बजाउँदै गए ।