ne_tq/psa/68/22.md

404 B

परमेश्‍वरले उहाँका मानिसहरूलाई कहाँबाट फर्काएर ल्याउनुहुनेछ?

परमेश्‍वरले उहाँका मानिसहरूलाई बाशानबाट र समुद्रको गहिराइबाट फर्काएर ल्याउनुहुनेछ ।