ne_tq/psa/68/10.md

379 B

परमेश्‍वरले उहाँका मानिसहरूका निम्ति के पठाउनुभयो?

परमेश्‍वरले उहाँका उत्तराधिकार थकित हुँदा त्यसलाई बलियो बनाउन प्रशस्‍त झरी पठाउनुभयो ।