ne_tq/psa/68/06.md

397 B

परमेश्‍वरले एक्लो व्‍यक्‍ति र कैदीहरूलाई के गर्नुहुन्छ?

उहाँले एक्लो व्‍यक्‍तिलाई परिवार दिनुहुन्छ, र कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ ।