ne_tq/psa/67/04.md

501 B

जातिहरू किन खुसी हुनपर्छ र आनन्दले गाउनुपर्छ?

जातिहरू खुसी हुनुपर्छ र आनन्दले गाउनुपर्छ, किनकि परमेश्‍वरले मानिसहरूको न्‍याय सत्यतामा गर्नुहुनेछ र पृथ्वीका जातिहरूमा शासन गर्नुहुनेछ ।