ne_tq/psa/67/02.md

523 B

परमेश्‍वर किन उहाँका मानिसहरूप्रति दयालु हुनुपर्छ र तिनीहरूलाई आशिष् दिनुपर्छ?

उहाँले तिनीहरूलाई आशिष् दिनुपर्छ ताकि उहाँका मार्गहरू पृथ्वीलाई र उहाँको मुक्‍ति सबै जातिहरूमा प्रकट भएको होस् ।