ne_tq/psa/66/15.md

324 B

लेखकले परमेश्‍वरलाई के चढाउनेछन्?

तिनले पशुहरूको होमबलिहरू, थुमाहरूको सुगन्धित बास्‍ना अनि साँढे र बोकाहरू चढाउनेछन् ।