ne_tq/psa/66/10.md

395 B

परमेश्‍वरले उहाँका मानिसहरूलाई कसरी जाँच्‍नुभएको छ र तिनीहरूलाई कहाँ ल्याउनुभएको छ?

परमेश्‍वरले तिनीहरूलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ ।