ne_tq/psa/66/01.md

443 B

लेखकले सारा पृथ्वीलाई के गर्न भन्छन्?

तिनले सबैजनालाई परमेश्‍वरको निम्ति आनन्दले कराउन, उहाँको नाउँको महिमाको स्तुति गाउन र उहाँको प्रशंसालाई महिमित बनाउन भन्छन् ।