ne_tq/psa/65/09.md

527 B

परमेश्‍वरले पृथ्वीलाई सहायता गर्नुहुन्छ भनेर दाऊद कसरी भन्छन्?

परमेश्‍वरले त्यसलाई भिजाउनुहुन्‍छ, त्यसलाई धेरै समपन्‍न तुल्याउनुहुन्छ, र मानवजातिलाई अन्‍न जुटाइदिन पृथ्वीलाई तयार गर्नुहुन्छ ।