ne_tq/psa/65/04.md

477 B

को मानिस धन्यको को भनेर दाऊद भन्छन्?

धन्य हो त्यो मानिस जसलाई परमेश्‍वरले आफ्नो नजिक ल्याउन र उहाँको आँगनहरूमा बस्‍न चुन्‍नुहुन्छ । तिनी परमेश्‍वरको घरको भलाईले तृप्‍त हुनेछन् ।