ne_tq/psa/65/03.md

388 B

परमेश्‍वरले तिनीहरूका अपराधहरूका बारेमा के गर्नुहुनेछ भनेर दाऊद भन्छन्?

परमेश्‍वरले तिनीहरूका अपराधहरू क्षमा गरिदिनुहुनेछ भनेर तिनी भन्छन् ।