ne_tq/psa/64/10.md

418 B

धर्मी र हृदयमा सोझा हुनेहरू सबैले के गर्नेछन्?

धर्मी परमप्रभुको बारेमा खुसी हुनेछन् र उहाँमा शरण लिनेछन् । हृदयमा सोझा हुने सबै जनाले उहाँमा गर्व गर्नेछन् ।