ne_tq/psa/64/09.md

619 B

परमेश्‍वरले दाऊदका शत्रुहरूको न्याय गर्नुहुँदा सबै मानिसहरूले कसरी प्रतिक्रिया जनाउनेछन्?

सबै मानिसहरू भय मान्‍नेछन्, परमेश्‍वरका कामहरू घोषणा गर्नेछन्, र परमेश्‍वरले जे गर्नुभएको छ, त्‍यसको बारेमा बुद्धिमान् भएर विचार गर्छन् ।