ne_tq/psa/64/08.md

393 B

परमेश्‍वरका कामहरूको कारण, शत्रुहरूलाई के हुनेछ?

शत्रुहरूलाई ठेस खाने तुल्याउनुहुनेछ र तिनीहरूलाई देख्‍ने सबै जनाले आफ्‍ना मुन्टो हल्लाउनेछन् ।