ne_tq/psa/64/07.md

373 B

परमेश्‍वरले दाऊदका शत्रुलाई कसरी जवाफ दिनुहुनेछ?

परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ र अचानक तिनीहरू उहाँको काँडले घाइते हुनेछन् ।