ne_tq/psa/64/05.md

382 B

दाऊदका शत्रुहरूले के भन्छन् जब तिनीहरू गोप्य रूपमा दुष्‍ट योजना रच्न र पासोहरू थाप्न सल्लाह गर्छन्?

तिनीहरू भन्छन्, “हामीलाई कसले देख्‍नेछ र?”