ne_tq/psa/63/11.md

417 B

परमेश्‍वरको नाउँमा शपथ खानेहरूलाई के हुनेछ?

उहाँको नाउँमा शपथ खानेहरू उहाँमा गौरव गर्नेछन् ।

झुट बोल्नेहरूलाई के हुनेछ?

झुट बोल्नेहरूका मुख बन्द गरिनेछ ।