तिनले आफ्नो ओछ्यानमा परमेश्वरको बारेमा विचार गर्दा र रातको समयमा उहाँमा ध्यान गर्दा तिनी सन्तुष्ट हुन्छन् र प्रशंसा गर्छन् ।