ne_tq/psa/63/05.md

566 B

दाऊदको प्राणलाई केले सन्तुष्‍ट गर्छ र तिनलाई परमेश्‍वरको प्रशंसा गर्ने तुल्याउँछ?

तिनले आफ्नो ओछ्यानमा परमेश्‍वरको बारेमा विचार गर्दा र रातको समयमा उहाँमा ध्यान गर्दा तिनी सन्तुष्‍ट हुन्छन् र प्रशंसा गर्छन् ।