ne_tq/psa/63/03.md

576 B

परमेश्‍वरको करारको विश्‍वस्‍तताको कारण दाऊदले के गर्नेछन्?

दाऊदका ओठहरूले परमेश्‍वरको प्रशंसा गर्नेछन्, तिनी जीवित रहँदा तिनले परमेश्‍वरलाई धन्यको भन्‍नेछन्, र परमेश्‍वरको नाउँमा तिनले आफ्ना हातहरू उचाल्नेछन् ।