ne_tq/psa/63/01.md

416 B

दाऊदले परमेश्‍वरको खोजी कसरी गर्छन्?

तिनले परमेश्‍वरलाई उत्‍सुकतासाथ खोज्छन्, तिनको प्राणले उहाँको तृष्णा गर्छन्, र तिनको शरीरले परमेश्‍वरलाई खोज्‍छन् ।