ne_tq/psa/62/10.md

450 B

दाऊदले मानिसहरूलाई उनीहरूका हृदय केमा नलगाउन भन्छन्?

तिनले उनीहरूलाई थिचोमिचो अथवा लुटमा भरोसा नगर्न अनि व्‍यर्थमा धनमा आसा नगर्न भन्छन् किनभने त्यसले कुनै फल दिदैन ।