ne_tq/psa/62/09.md

446 B

दाऊदले निम्‍न र उच्च स्तरका मानिसहरूको कसरी वर्णन गर्छन्?

निम्‍न स्तरका मानिसहरू व्यर्थ हुन्, र उच्च स्तरका मानिसहरू झुट हुन्, तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्छन् ।