ne_tq/psa/62/04.md

619 B

उनीहरूले एउटा आदरको ठाउँमा भएको मानिसलाई कसरी व्यवहार गर्छन्?

तिनीहरूले त्यसलाई तल झार्नलाई विचार विमर्श गर्छन्, तिनीहरू झुटो बोल्न रुचाउँछन् , र तिनीहरूका मुखले त्यसलाई आशिष्‌ दिन्छन् तर आफ्ना हृदयमा तिनीहरूले त्यसलाई सराप्छन् ।