ne_tq/psa/61/08.md

393 B

दाऊदले परमेश्‍वरको नाउँको स्तुति सदा किन गाउनेछन्?

दाऊदले परमेश्‍वरको नाउँको स्तुति सदा गाउनेछन् ताकि तिनले हरेक दिन आफ्नो भाकल पुरा गर्न सकून् ।