ne_tq/psa/61/06.md

363 B

परमेश्‍वरले राजाको जीवनको लागि के गरिदिनुहुनेछ?

परमेश्‍वरले राजालाई दिर्घायु बनाउनुहुन्छ ताकि तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ ।