ne_tq/psa/61/04.md

341 B

दाऊद कहाँ बस्‍नेछन् र शरण लिनेछन्?

दाऊद सधैं परमेश्‍वरको पवित्र-स्थानमा बस्‍नेछन् र परमेश्‍वरका पखेटाहरूको आडमा शरण लिनेछन् ।