ne_tq/psa/61/03.md

327 B

परमेश्‍वर दाऊदको निम्ति के जस्तै हुनुभएको छ?

परमेश्‍वर दाऊदको निम्ति शरणस्थान, र शत्रुबाट बच्‍ने बलियो धरहरा हुनुभएको छ ।