ne_tq/psa/59/16.md

363 B

दाऊद परमेश्‍वरको सामर्थ्य बारे कसरी गाउँछन्?

तिनको संकष्‍टको समयमा परमेश्‍वर तिनको उच्‍च धरहरा र शरणस्थान हुनुभएको कुरा तिनी भन्छन् ।