ne_tq/psa/59/13.md

464 B

दाऊदले परमेश्‍वरलाई उनका शत्रुहरूलाई कसरी भस्म पार्न भन्छन्?

तिनीहरूलाई क्रोधमा भस्म पार्न र तिनीहरू कोही बाँकी नरहने गरी तिनीहरूलाई भस्म पार्न उनले परमेश्‍वरलाई भन्छन् ।