ne_tq/psa/57/03.md

444 B

परमेश्‍वरले तिनीकहाँ के पठाउनुहुनेछ भनी दाऊद भन्छन्?

परमेश्‍वरले तिनीकहाँ परमेश्‍वरको करारको विश्‍वस्‍तता र उहाँको विश्‍वासयोग्यता पठाउनुहुनेछ भनी दाऊद भन्छन् ।